Live on
Your Voice, Your Power
एजेन्सी- अमेरिकाले चिनियाँ स्वामित्वको एप्लिकेशन टिकटकलाई सञ्चालनको निरन्तरता दिएको छ । अमेरिकी नागरिकको डाटा सुरक्षित भएपछि टिकटक सञ्चालनमा निरन्तरता दिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । अमेरिकामा टिकटकको सञ्चालन अधिकारका सम्बन्धमा चिनियाँ कम्पनी बाइटडान्ससँग अमेरिकी कम्पनीहरु ओरेकल र वालमार्टले सम्झौता गरेका थिए । उक्त सम्झौताले नागरिकको डाटा सुरक्षित भएको ठानेर आफूले सहमति प्रदान गरेको ट्रम्पले…