समाचार « Khabarhub

एनसेलको चाडपर्व योजना : पेजी डेटा शुल्क प्रतिएमबी १ रुपैयाँ र रिचार्जमा बोनस ब्यालेन्स पाइने

काठमाडौँ- एनसेल आजियाटा लिमिटेडले यसपालीको चाडपर्वलाई थप उमंगमय बनाउँदै विभिन्न योजनाहरु ल्याएको छ । चाडपर्वको अवसरमा एनसेलले पे एज यू गो (पेजी) डेटा शुल्कलाई घटाई प्रति एमबी रु १ बनाएको छ र यसका साथै ग्राहकले अब रु ५० वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप ब्यालेन्स वा डेटा पाउन सक्ने जनाइएको छ । यो…