Live on
Your Voice, Your Power
काठमाडौँ– विश्वभरी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले नयाँ विषेशता थप्ने तयारी गरेको छ । फेसबुकमा अडियो सामग्री बज्ने सुविधा थप्ने तयारी भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् । फेसबुकमा यो सेवा आगामी जुन २२ देखि शुरू हुने जनाइएको छ । कम्पनीका अधिकारीहरुका अनुसार अप्रिलमा नै नयाँ विषेशताका बारेमा परीक्षण गरिएको थियो । परीक्षणबाट नतिजा सकारात्मक आएपछि अहिले…