समाचार « Khabarhub

सञ्चारको पहुँच बाहिरको बस्ती

ताप्लेजुङ– विश्व सूचना प्रविधिको विकासले धेरै फड्को मारेको छ । सूचना प्रविधिकै कारण विश्व साधुँरिँदै गएको छ । तर नेपालका केही ठाउँ छन् जहाँ सञ्चारको पहुँच छैन । मानिसहरू सञ्चार पहुँच बिनै बसेका छन् । यसकै एक उदाहरण हो ताप्लेजुङको याङमा । यो बस्ती समुद्र सतहदेखि चार हजार २०० मीटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७…