Live on
Your Voice, Your Power
पोखरा– हिउँदको न्यानो घामसँगै यतिबेला पर्यटकीय नगरी पोखरामा काठमाडौंमा घघडान वकिलहरु जम्मा भएका छन् । सहकारी ठगी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआइजी छविलाल जोशी लगायतका ‘भीआइपी’ अभियुक्तहरुको थुनछेक बहस भइरहेकाले काठमाडौंबाट कानूनविदहरु पोखरा ओर्लने क्रम बढेको हो । सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा वकिलहरुले बहस सुरु गरेका छन् । रविको…