Live on
Your Voice, Your Power
काठमाडौं– भारतको तेजस नेटवर्कसँग मिलेर दक्षिण कोरियाको खुशटेक कोरिया नामक विद्युतीय उपकरण निर्माता कम्पनीले इन्टरनेटबिना मोबाइलमै टेलिभिजन हेर्न मिल्ने फोन ल्याएको छ । खुशटेकले ‘डाइरेक्ट टू मोबाइल’ (डीटूएम) प्रविधिमा आधारित फोनको विकास गरेको हो । यस फोनमार्फत् इन्टरनेट वा वाइफाइ कनेक्सनबिनै टेलिभिजन च्यानल, ओटीटी भिडियो, अडियोका साथै टेक्स्टमा आधारित सूचना प्राप्त गर्न सकिनेछ । यस…