Live on
Your Voice, Your Power
काठमाडौँ- क्यान्सर घातक रोग हो, जसको उपचार प्रक्रिया अझै महँगो र जटिल हुन्छ । तर, चीनमा वैज्ञानिकहरुले यस्तो प्रविधि विकास गरेका छन्, जसले क्यान्सरको उपचार सहज हुने भएको छ । चिनियाँ वैज्ञानिकले ‘अन्कोलाइटिक भाइरस थेरापी’ नामक प्रविधिमा आधारित रहेर उपचार पद्दतीको विकास गरेका हुन् । यो प्रविधिले खतरनाक क्यान्सर ट्यूमरलाई हटाउने र शरीरको रोग प्रतिरोधात्मक…