विज्ञान/प्रविधि « Khabarhub

खगोलशास्त्रीहरू बृहस्पति ग्रहको ‘असाधारण’ नयाँ तस्वीर खिच्न सफल

एजेन्सी- खगोलशास्त्रीहरू बृहस्पति ग्रहको असाधारण नयाँ तस्वीर खिच्न सफल भएका छन्। तस्वीरमा ग्यासले बनेको यो विशाल ग्रहको बादलको सतहमुनि रहेको प्रकाशको चमक समेत देखिएको छ। उक्त तस्वीर संयुक्त राज्य अमेरिकाको हवाईस्थित जेमनाइ नर्थ टेलिकोस्पले इन्फ्रारेड किरणमा खिचेको हो। पृथ्वीबाट लिइएको यो अहिलेसम्मकै सबभन्दा स्पष्ट तस्वीर भएको बताइएको छ । त्यस्तो स्पष्ट तस्वीर खिच्न वैज्ञानिकहरूले "लक्की…