विज्ञान/प्रविधि « Khabarhub

जुम्ल्याहा दाजुभाइ ‘लब र कुश’ले बनाए नेपाली बोल्ने रोबोट

बुटवल– बुटवलका जुम्ल्याहा दाजुभाइ लव पन्थी र कुश पन्थीले नेपाली भाषामा कुराकानी गर्ने रोबोट बनाएका छन् । उनीहरुले रोबोटलाई ‘लवकुश मार्स’ नाम दिएका छन् । मार्सको अर्थ मंगल ग्रहमा हिँड्ने रोबोट हो। त्यसकै प्रभावमा रहेर उनीहरूले यो रोबोट तयार गरेको बताएका छन् । जुम्ल्याहा दाजुभाइले एक वर्षअघिमात्रै गो–गो रोबोट बनाएका थिए। जसले अंग्रेजी भाषा बोल्थ्यो।…