विज्ञान/प्रविधि « Khabarhub

अब जनावरको शरीरबाट बन्ने छ मानवीय अंग

एजेन्सी– विज्ञानको विकासले असम्भव मानिएका धेरै कुराहरु सम्भव सावित हुँदै गएका छन् । यसैक्रममा जापानका वैज्ञानिकले जनावरबाट मानवीय अंग बनाउने तयारी गरेका छन् । यद्यपि, जापान सरकारले विवादित स्टेम सेल रिसर्च कार्यलाई पनि मन्जुरी दिएको छ । यसैमार्फत वैज्ञानिकहरुले मानव तथा जनावरको हाइब्रिड प्रजातिहरु विकसित गर्न सक्नेछन् । यस किसिमको खोज अनुसन्धानमा यसअघि प्रतिबन्ध लगाइएकाले…