Live on
Your Voice, Your Power
काठमाडौं- आज २९ औं स्वास्थ्य सेवा दिवस दक्ष जनशक्ति, दिगो सेवा : स्वास्थ्य सुरक्षामा हाम्रो दृढ प्रतिबद्धता भन्ने मूल नाराका साथ मनाइँदैछ । नेपाल स्वास्थ्य सेवा ऐन २०५३ जारी भएको दिनको स्मरणमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाइन्छ । यस वर्ष भने प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता लागू भएकाले कुनै औपचारिक कार्यक्रम नराखिएको स्वास्थ्य…