Live on
Your Voice, Your Power
हामी बिरामी भएर अस्पताल पुग्दा सञ्चो, बिसञ्चो सोधपुछ गर्ने, सामान्य चेकजाँच गर्ने, औषधी खुवाउने लगायतका सबै काम नर्सले गर्छन् । अस्पतालको बिरामी भर्ना कक्ष होस या आपत्कालीन कक्ष जहाँ पनि सेतो कोट लगाएर बिरामीहरूको सेवामा तल्लीन रहने नर्सहरू सेवाका क्रममा आफूले आर्थिक, सामाजिक सँगसँगै धेरै शारीरिक मानसिक पीडा खेप्नुपरेको बताउँछन् । महँगो शुल्क तिरेर अध्ययन…