Live on
Your Voice, Your Power
सुन्दा साधारण जस्तो लागे पनि थाइराइड निकै ठुलो समस्या हो । सजिलै रोगका लक्षण नदेखिने भएकाले यो रोग पहिचानमा समस्या हुने गर्दछ । र जतिबेला यसको लक्षण देखापर्छ तब यसले निकै प्रभाव पारिसकेको हुन्छ । के हो थाइराइड ? थाइराईड घाटीमा पुलती आकारमा हुने सामान्य एक प्रकारको ग्रन्थी हो । यसले थाइराइड हर्मोनको उत्पादन गर्छ…