अन्य Archives | Page 8 of 11 | Khabarhub Khabarhub

बाल यौनदुर्व्यवहार र मानसिक समस्या

काठमाडौं-बालबालिकामा पनि विभिन्न कारणले मानसिक समस्या देखिने गरेको छ । त्यसमध्ये एउटा खतरनाक कारण यौन दुर्व्यवहार हो । उनीहरुमा गम्भिर यौन दुर्व्यवहार भइरहेको हुन्छ । कतिपय बालबालिकाले त आफूलाई के गरेको हो भन्ने नै बुझेका हुँदैनन्, आफूसँग खेलेको होला भन्ने ठान्छन् भने कतिपयले बुझेर पनि भन्न सकेका हुँदैनन् । पीडकले तर्साएर राखेको हुन्छ । उनीहरुमा…