औषधी/उपचार Archives | Page 2 of 74 | Khabarhub Khabarhub

दुई महिनादेखि अस्पतालमै रेबिका, सातौँ पटक शल्यक्रिया गर्दा पनि निको भएन गोली लागेको खुट्टो

काठमाडौं– राजावादीको आह्वानमा भएको हिंसात्मक प्रदर्शनको २ महिना हुन लागेको छ । चैत १५ गते दुईजनाको ज्यान जाने गरी भएको राजावादीको आन्दोलका क्रममा घाइते भएका सयौँ बिरामी निको भएर घर फर्किसकेका छन् । तर अनाहकमा कोठा छेउमै गोली खाएकी रेबिका खत्री अझै जीवन-मरणको दोसाँधमा एकपछि अर्को अस्पतालको सघन कक्षमा उपचाररत छिन् । दाजु दिनेश खत्रीसँगै…