Live on
Your Voice, Your Power
काठमाडौं- वर्षायाममा थुप्रै मानिस हात, खुट्टाका औंलाका कापमा घाउ हुने समस्याबाट पीडित हुन्छन् । खासगरी खेती किसानीमा लाग्नुपर्नेलाई यो समस्याले बढी सताउने गर्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा हिलोले खानु भनिन्छ । हिलोले खाँदा खुट्टाको औँलाको कापमा घाउ हुनुका साथै चिलाउनु, पानी/पिप बग्नु, सुन्निनु, फोका आउनु, छाला उप्किनु, दुर्गन्धित हुनुलगायत समस्या देखिन्छन् । चिकित्सकीय भाषामा भन्ने हो भने…