औषधी/उपचार « Khabarhub

पाठेघरको मुखको क्यान्सर हुनै नदिन के गर्ने ?

पछिल्लो समय महिलामा प्रजनन समस्या बढ्दै गइरहेका छन्। पहिलाको तुलनामा पछिल्लो समय महिलाले समयमा नै रोगको पहिचान गरेको कारणले पनि यो बढी देखिएको विज्ञ बताउँछन्। महिला प्रजनन स्वास्थ्यमा महिनावारी सुक्नेलगायत अन्य समस्या पनि उत्तिकै मात्रामा बढेका छन्। महिनावारी गडबडी हुने अर्थात् धेरै रगत बग्ने समस्याले पनि पछिल्लो समय धेरै महिलालाई सताएको छ। त्यसैले महिला प्रजनन…