औषधी/उपचार « Khabarhub

छालादेखि पेटसम्मको उपचारका लागि उपयोगी प्याज

काठमाडौं - विश्वमा सबैभन्दा बढी खाइने र प्रयोग हुने तरकारीमा प्याज पर्छ। हरेक व्यक्तिको भान्सामा प्याजको प्रयोग हुन्छ। प्याज सेवनका फाइदा अनगिन्ती छन्। समयमा प्रयाप्त निद्रा नपर्ने समस्या भएका मानिसको लागि बेलुकीको खानामा प्याजलाई सलादको रुपमा प्रयोग गर्दा निकै फाइदाजनक मानिन्छ। प्याज स्वादिलो र राम्रो तरकारी मात्र नभइ, अति राम्रो औषधि पनि हो। प्याजमा केलिसिन…