औषधी/उपचार « Khabarhub

गर्मीमा कालो अंगुरका फाइदा

काठमाडौं - अहिले बजारमा प्रशस्त मात्रामा अंगुर पाइन्छ। हरेक फलफूलको पसलमा कालो र हरियो अंगुर पाइन्छ। यो गर्मी मौसममा अंगुरले शीतलता पनि प्रदान गर्ने कारण मानिस यो फल खान रुचाउँछन्। अंगुर बालबालिकादेखि लिएर वृद्धले पनि मन पराउने फल हो। यो एक स्वादिष्ट फल हो। यसले मानिसको शरीरमा खानाको भन्दा पनि बढी शक्ति प्रदान गर्दछ। हल्का…