औषधी/उपचार Archives | Page 26 of 69 | Khabarhub Khabarhub

विदेशबाट फर्किएका धेरै युवामा मधुमेहको समस्या छ

काठमाडौँ : एक खालको मधुमेह शरीरमा इन्सुलिनको कमीले गर्दा हुन्छ । यो मधुमेह बालबालिकामा धेरै पाइएको छ । वंशाणुगत कारणले पनि मधुमेह हुन्छ । यस्तो मधुमेहमा जीवनभर इन्सुलिन लगाइरहनुपर्छ ।यसैगरी अर्को प्रकारको मधुमेह ३५ वर्षको उमेर वा त्यो भन्दा अघिदेखि हुनसक्छ । यसका लागि औषधी सेवन गर्नुपर्छ । औषधीले काम गर्न छोडेको अवस्थामा भने इन्सुलिन…