Live on
Your Voice, Your Power
सामान्यतया पछिल्लो समय नेपालीको राष्ट्रिय रोगको रुपमा नै ग्याष्ट्रिक चिनिन्छ। मानिसहरू सामान्य पेट दुख्ने बित्तिकै ग्याष्ट्रिक भयो भन्छन्। पेट दुख्ने बित्तिकै ग्याष्ट्रिक नै भएको हो भन्न सकिँदैन। हजारौँ कारणले पेट दुख्छ। पेटको माथिल्लो भागमा इन्फेक्सन हुनुलाई ग्याष्ट्रिक भनिन्छ। ग्याष्ट्रिक भनेको पेटको भित्री भाग सुनिनु, ग्यास बढ्नु र शरीरमा विभिन्न रोग निम्त्याउनु पनि हो। दैनिक खानपान…