Live on
Your Voice, Your Power
काठमाडौं – पर्सामा भदौ ५ गते पुष्टि भएको हैजाको प्रकोप बढ्दै गएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिकामा मात्रै हालसम्म हैजाको संक्रमण पुष्टि भएका बिरामीको संख्या एक सय ६९ पुगेको छ । जसमध्ये १ सय २० जना निको भएर घर फर्किएका छन् भने ४९ जनाको पर्साका विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय…