औषधी/उपचार Archives | Page 4 of 74 | Khabarhub Khabarhub

मनाङमा आजदेखि ‘एचपीभी’ खोप अभियान

मनाङ– मनाङमा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियान सुरुवात भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । कक्षा ६ देखि १० सम्ममा अध्ययनरत एक सय तीन किशोरीलाई एचपीभी खोप लगाइने छ । विद्यालयमा अध्ययनरत एक सय तीन किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका ६…