औषधी/उपचार Archives | Page 5 of 69 | Khabarhub Khabarhub

चाडपर्वमा कस्तो खाना खाने ?

दसैँ नेपालीको प्रमुख पर्व हो । दसैँलाई मासुको पर्वका रुपमा लिँदा पनि फरक पर्दैन । दसैँमा हरेकको घरमा मासु पाक्ने गर्छ। तर दसैँमा खाने खानमा ध्यान दिइएन भने स्वास्थ्यमा नकरात्मक असर गर्ने चिकित्सक बताउँछन् । दसैँमा हामीले कस्तो खाना खाँदा स्वस्थ हुन्छौँ ? कस्तो खानाले हामीलाई फाइदा र कस्तोले असर गर्छ ? यी र यस्तै…