औषधी/उपचार « Khabarhub

दूषित पानी पिउँदा लाग्ने रोग र उपचार विधि

वर्षायामको समयमा पानी धेरै दूषित हुने भएकाले विभिन्न रोग देखा पर्छन्। दूषित पानीमा विभिन्न प्रकारका जीवाणु आउने गर्छन्। दूषित पानीको कारणले विशेषत लाग्ने रोग झाडापखाला हुनेगर्छ। झाडापखाला विभिन्न भाइरस तथा ब्याक्टेरियाबाट हुनेगर्छ। यसमध्ये सबै भन्दा डरलाग्दो भनेको झाडापखाला हो। झाडापखाला भयो भने एकै पटक धेरै जनालाई हुनेगर्छ। कलेरा हुँदा धरै पटक पातलो दिशा लाग्नेगर्छ। साथै…