औषधी/उपचार « Khabarhub

पाठेघर खस्ने समस्या, जोखिम र उपचार

पाठेघर खस्नुलाई आङ खसेको भनेर पनि बुझिन्छ । धेरै महिलामा बच्चा जन्माएपछि स्याहारको कमी हुदाँ आङ खस्ने समस्या देखिन सक्छ । विशेषगरी धेरै बच्चा जन्माउने, जन्मान्तर अवधि कम हुने, सुत्केरी भएपछि पोषणयुक्त खानाको कमी हुदाँ, आरामको कमी, काम बढी गर्ने, तालिम प्राप्त नर्सको रेखदेखबिना घरमै सुत्केरी गराउने महिलामा पाठेघर खस्ने धेरै सम्भावना हुन्छ । नेपालमा…