औषधी/उपचार « Khabarhub

हिस्टेरियाको उपचार विधि

यो रोग खास गरेर विवाह नभएका युवतीलाई धेरैजसो लाग्न सक्दछ तर विवाह गरिसकेका युवतीलाई पनि यो रोगले सताउन सक्छ । हिस्टेरिया भनेको उत्तेजना आउनु हो । युवतीलाई सम्भोग गर्न धेरै मन लाग्नु, धेरै चाहना हुनु हो । समयमा अनि आफूलाई धितमर्ने गरी यौनको मजा लिन नपाएको खण्डमा यो रोगको लक्षण देखिन थाल्छ । रोगी मूर्छा…