औषधी/उपचार Archives | Page 43 of 70 | Khabarhub Khabarhub

अत्यन्तै खतरनाक हुन्छ ‘ब्रेन फग’ रोग, कसरी जोगिने ?

काठमाडाैं –  ब्रेन फग रोग लागेपछि सोच्ने क्षमतामा ह्रास आउँछ । यसो हुँदा जतिखेर पनि कन्फ्युज्ड र डिसअर्गनाइज्ड फील गरिन्छ । तपाईंले सोचेको र बोलेको कुरामा अन्तर हुन्छ । एरिजोना विश्वविद्यालयबाट एमडी गरेका विलियम ब्लाह्दले बताएअनुसार, यो रोगले मानिसको सेन्ट्रल नर्भस सिस्टमलाई प्रभावित गरेर दिमागमा असर पार्छ । यसलाई मल्टिपल स्क्लेरोसिस पनि भनिन्छ । धेरै…