औषधी/उपचार Archives | Page 68 of 70 | Khabarhub Khabarhub

घाइतेहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको छ–स्वास्थ्य मन्त्रालय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा हावाहुरीमा परि घाइते भएकाहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले सो घटनामा परी घाइते हुनेहरुको औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए । सोमबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रवक्ता श्रेष्ठले हावाहुरीमामा परी ४ सय ३ जना घाइते…