टिप्स « Khabarhub

अम्बाको फलभन्दा हुन्छ पात उपयोगी, यस्ता छन् फाइदा

अम्बा परिचित फल हो । नेपालका प्रायः ठाउँमा यसको उत्पादन हुन्छ । तर, मानिसले यसको फल मात्र प्रयोग गर्दछन् । अम्बाको पात फलभन्दा पनि बढी उपयोगी हुन्छ । मानिसहरुलाई थाहा हुँदैन कि पातमा पनि निकै औषधीय गुण हुन्छन् भन्ने । यस विषयमा यहाँ प्रस्तुत गरिएको छ । अम्बाको पातमा दर्जनौँ रोग निको पार्न सक्ने औषधीय…