Live on
Your Voice, Your Power
सामान्यतया हामीले खाने अधिकांश खानेकुरामा कुनै न कुनै पोषकतत्व पाइने गर्छ । त्यसले हाम्रो शरिरलाई फाइदा गर्छ । तर व्यक्ति र उसको शरीरमा भएको रोग अनुसार सबैलाई सबै कुराले फाइदा पु¥याउँछ नै भन्ने छैन । यहाँ हामीले केही खानेकुराहरु उल्लेख गरेका छौं जुन कुरामा पोषकतत्व त भरपुर पाईन्छ तर एकैपटक भने खानु हुँदैन । कुन–…