टिप्स « Khabarhub

अद्भुत रोगहरु निको पार्ने ल्वाँङका १० फाइदा

सामान्य मसलाको रुपमा प्रयोमा ल्याइने ल्वाँङमा धेरै किसिमका रोग निर्मुल पार्ने गुण हुन्छ । नेपालीहरुले ल्वाङलाई खानामा बिशेष ठाउँ दिन्छन् । यसको उपयोगबाट खानामा स्वाद आउँदछ, साथसाथै यसमा केही महत्वपूर्ण गुणहरू समेत रहेका हुन्छन् । यसको तेल एन्टीसेप्टिकका रुपमा गर्ने गरिन्छ । ल्वाँङमा हरेक मौसममा हरेक उमेरका मानिसहरूका लागी लाभदायक भएपनि यसोको मात्राबारे भने सचेतना…