पोषण « Khabarhub

बारम्बार बिरामी भइरहनुहुन्छ ? हुन सक्छ इम्युन प्रणालीको समस्या

के तपाईंलाई बारम्बार ज्वरो आउने वा एलर्जी हुनेजस्ता लक्षण देखिएका छन् ? यी 'इम्युन' (प्रतिरक्षा) रोगका संकेत हुन सक्छन्। मानव शरीरलाई ब्याक्टेरिया, भाइरस, फङ्गस तथा अन्य हानिकारक तत्त्वबाट जोगाउने मुख्य सुरक्षा संयन्त्र नै प्रतिरक्षा प्रणाली हो। यो प्रणाली कमजोर हुँदा बारम्बार संक्रमण, एलर्जी, ज्वरो र निमोनियाजस्ता गम्भीर स्वास्थ्य समस्या देखिन सक्छन्। यस्ता लक्षणलाई सामान्य ठानेर…