यौन Archives | Page 4 of 5 | Khabarhub Khabarhub

सुत्ने तरिकाबाट थाहा हुन्छ यौन जीवनको रहस्य

तपाइँ सुत्ने पोजिसन वा तरिकाबाट तपाईको जीवन साथीसँग सम्बन्ध कस्तो छ भन्ने कुरा थाहा पाउन सकिने एक अध्ययनले देखाएको छ । अनलाइन समूहको मैट्रेस अडभाइजरले यस सम्बन्धमा एउटा अनुसन्धान गरेको थियो जसले सुताइको अवस्थाका आधारमा सम्बन्ध पत्ता लगाउन सहज हुने दाबी गरेको छ । अनुसन्धानमा १८ देखि ७३ वर्ष बीचका एक हजार व्यक्तिहरुसँग गरिएका थियो…