Live on
Your Voice, Your Power
काठमाडौँ– राष्ट्रिय व्यवसायिक पहल नेपाल (एनबीआई) ले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ । साउन १० गते राज्यमन्त्रीमा नियुक्त भएका श्रेष्ठलाई एनबीआईले विषेश कार्यक्रम गरेर शुक्रबार कदरपत्रसहित बधाई तथा सफलताको शुभकानमना व्यक्त गरेको हो । एनबीआईका अध्यक्ष कुशकुमार जोशीले मन्त्री श्रेष्ठलाई कदरपत्रसहित सम्मान व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष जोशीले…