समाचार Archives | Page 12 of 405 | Khabarhub Khabarhub

नर्सलाई कम तलब सुविधा दिने अस्पताललाई कारवाही हुन्छ : स्वास्थ्यमन्त्री पदम गिरीले

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्समैत्री निति बनाउनका लागि सक्रिय भूमिका खेल्ने बताएका छन् । बिरामीको सेवामा चौबिसै घण्टा खटिने नर्सहरुको सेवासुविधा वृद्धि गर्नका लागि सक्रिय भूमिका खेल्ने उनको भनाइ छ । नेपाल नर्सिङ संघको ६१औं वार्षिकोत्सव तथा राष्ट्रिय नर्स दिवसका अवसरमा काठमाडौंमा बोल्दै उनले भने ‘नर्सहरुका समस्या पहिचान गरेर राज्यले न्यायोचित ढंगले सम्बोधन…