समाचार Archives | Page 125 of 402 | Khabarhub Khabarhub

रुपन्देहीमा पीसीआर परीक्षण गरिएका ७५ प्रतिशत संक्रमित

बुटवल— रुपन्देहीमा एकै दिन ९०७ जना कोरोना संक्रमित भएका छन् । यो संख्या रुपन्देहीमा एक दिनमा देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीले बुधबार सार्वजनिक गरेको विवरणअनुसार २४ घण्टामा १६ जना संक्रमितको मृत्यु भएको छ । मृत्युको यो संख्या पनि अहिलेसम्मको उच्च हो । जिल्लामा सक्रिय संक्रमितको संख्या ७ हजार नाघेको छ…