Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोनाबाट संक्रमित भइ उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको अस्पतालले जनाएको छ । नर्भिक अस्पतालले आइतबार विज्ञप्ती जारी गर्दै प्लाज्मा थेरापी विधिबाट उपचार गरिएकी शाहको स्वास्थ्यमा सुधार देखिएको जनाएको हो । कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएकी शाहको हाल आइसियूमै राखेर उपचार भइरहेको छ । नर्भिक अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र…