Live on
Your Voice, Your Power
रुकुम पूर्व– कोरोना संक्रमणदर तीव्र हुँदै गर्दा रुकुममा फेरि एक जनाले ज्यान गुमाएका छन् । जिल्ला अस्पताल सल्लेको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो । अस्पतालका अनुसार उनको राति साढे १२ बजे मृत्यु भएको हो। ती पुरुषलाई बिहीबार दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको थियो। केही दिनदेखि ज्वरो आउने, टाउको दुख्ने,…