समाचार Archives | Page 154 of 402 | Khabarhub Khabarhub

विदेशमा कोरोना भाइरस संक्रमित थप २ नेपालीको मृत्यु

काठमाडौँ– कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विदेशमा यो साता थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा २ जनाको संक्रमणबाट निधन भएको हो । यो सहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३ सय ३५ जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव…