Live on
Your Voice, Your Power
काठमाडौँ– सरकारले कोभिड-१९ विरुद्धको खोप छिटोभन्दा छिटो ल्याउने तयारी गरेको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप ल्याउनका लागि तयारी तीव्र भएको जानकारी दिएका हुन् । उनले भने, 'निश्चित हुनुस् खोप आउँछ, निशुल्क रुपमा खोप लगाउँछौँ ।' उनले कोरोना विरुद्धको खोपका लागि १६…