समाचार Archives | Page 17 of 404 | Khabarhub Khabarhub

नेपालमा पहिलो पटक शल्यक्रिया बिना फेरियो मुटुको भल्भ

काठमाडौँ- बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रिया बिना नै मुटुको भल्भ फेरिएको छ। शल्यक्रिया बिना नै मुटुको भल्भ फेरिएको देशमै पहिलो पटक भएको अस्पतालले जानकारी दिएको छ । शुक्रबार केन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक डा चन्द्रमणि अधिकारीले ‘ट्रान्सक्याथेटर इरोटिक भल्भ इम्प्लान्टेशन (टीएभीआई) विधिबाट ८० वर्षीया बृद्ध महिलाको सफलता पूर्वक मुटुको भल्भ फेरिदिएको बताए…