समाचार Archives | Page 181 of 405 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा ३३३ संक्रमित थपिए, ४ को मृत्यु 

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं १४२ महिला र १९१ पुरुष गरी ३३३ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै उपत्यकामा १ लाख १६ हजार ११३ जना व्यक्ति संक्रमित भएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा २४६ , ललितपुरमा ५३ र भक्तपुरमा ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसैगरी,…