Live on
Your Voice, Your Power
भक्तपुर- नेपाल तथा भारतका लागि क्युवाका राजदूत एलेजान्ड्रो सिमानकास मारिनले आज भक्तपुर नगरपालिका क्षेत्रका ऐतिहासिक एवं विश्व सम्पदा सूचीमा रहेको सम्पदाको अवलोकन गरेका छन् । भक्तपुर नगरपालिका आएका उनलाई नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए । त्यसबीचमा क्युवाली राजदूत मारिनले क्युवा र नेपालबीचको सम्बन्ध सधैँ सुमधुर रहने विश्वास व्यक्त गर्दै नेपालले क्युवाप्रति देखाएको ऐक्यबद्धता…