समाचार Archives | Page 2 of 414 | Khabarhub Khabarhub

निजी मेडिकल कलेजमा सिट वृद्धिको निर्णय तत्काल फिर्ता नलिए सत्याग्रह थाल्ने डा. केसीको चेतावनी 

काठमाडौं- चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले निजी मेडिकल तथा डेन्टल कलेजमा सिट वृद्धि गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल फिर्ता लिन माग गरेका छन् ।  शनिबार एक विज्ञप्ति जारी गर्दै डा. केसीले हालैको सिट बढाउने ‘गैर जिम्मेवार’सहित केही समययताका गलत निर्णय तथा फैसलाले चिकित्सा शिक्षा ऐनको अस्तित्व नै धरापमा परेको बताएका छन् । …