समाचार Archives | Page 221 of 402 | Khabarhub Khabarhub

धनगढीमा होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको मृत्यु

धनगढी- धनगढी उपमहानगरपालिका २ का ४२ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । गत असोज १७ गते कोरोना पुष्टि भएपछि होमआइसोलेसनमै रहेका उनको शनिबार राति मृत्यु भएको उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी उपाध्यायले बताए । उनका अनुसार मुखको क्यान्सरपीडित संक्रमितलाई उपचारका लागि चितवन रिफर गरिएको थियो । चितवन मेडिकल कलेजले भर्ना नलिएर बिरामीलाई फिर्ता ल्याइएको…