समाचार Archives | Page 226 of 402 | Khabarhub Khabarhub

चितवनमा कोरोना संक्रमित महिलाको मृत्यु

चितवन-चितवनमा होम आइसोलेसनमा रहेकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । पूर्वी चितवनको कालिका नगरपालिका - १ कि ८५ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको हो । उनको मंगलबार अपराह्न ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय, टाँडीका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन कार्कीले जानकारी दिए । श्वासप्रश्वासमा समस्या भइ असोज २२…