समाचार Archives | Page 240 of 402 | Khabarhub Khabarhub

ललितपुरको पाटन र मेघा अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं– ललितपुरको पाटन र मेघा अस्पतालमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा ३ जना र मेघा अस्पतालमा एकजना कोरोना संक्रमतिको मृत्यु भएको हो । मृत्यु हुने संक्रमित मध्ये एकजना ३ जना महिला र एकजना पुरुष रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार पाटन अस्पतालमा सर्लाहीका…