समाचार « Khabarhub

नारायणी अस्पतालमा ‘प्लाज्मा थेरापी’ विधिबाट कोरोना संक्रमितको उपचार शुरु

काठमाडौं– वीरगंजमा कोरोना संक्रमित बिरामीको प्लाज्मा थेरापी विधिबाट उपचार शुरु गरिएको छ । नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहको टोलीले वीरगंजमा प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार शुरु गरेको हो। डा सिंहका अनुसार नारायणी अस्पतालमा उपचारत सर्लाहीका ३५ वर्षका पुरुषमा प्लाज्मा थेरापी विधिबाट कोरोनाको उपचार शुरु गरिएको हो । ती बिरामी नारायणी अस्पतालमा भदौ १३ गते…