समाचार Archives | Page 286 of 402 | Khabarhub Khabarhub

२४ घण्टामा १०३ संक्रमणमुक्त, हालसम्म ११ हजार ६३७ ले जिते कोरोना

काठमाडौं- पछिल्लो २४ घण्टामा थप १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार ६३७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। पछिल्लो २४ घण्टामा २७ वटा प्रयोगशालामा ३ हजार ३३१ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको…